सामग्रीमा जानुहोस्

चोखो

Wiktionaryबाट

चोखो

विशेषण

वि॰ १. कुनै किसिमको अशुद्ध पदार्थ नपरेको; पवित्र । २. कसैले जुठो नहालेको; बिटुलो नपारेको । ३. अरू थोक नमिसिएको; कसर नभएको । ४. निरपराधी; निर्दोष । ना॰ ५. घिउतेल; चोखेन । ~ चाँडो— वि॰ १. वास्तविकता लुकाएर साखिलो हुन खोज्ने । २. चोखो पनि र चाँडो पनि हुने स्वभावको । ~ चोखो— वि॰ बो॰ अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा अथवा छिटो हालेर कुनै व्यक्तिलाई चोख्याउने सामाजिक प्रथाको अनुसरण गर्दा उच्चारण गरिने शब्द; विष्णु–विष्णु ।

  1. अङ्ग्रेजी: