सामग्रीमा जानुहोस्

चोखी

Wiktionaryबाट

चोखी

नाम

ना॰ [चोखो+ई] १. चोखोको स्त्री रूप । वि॰ २. आफ्नो धर्ममा रहेकी; परपुरुषको संसर्गमा नआएकी; सत्यबाट नडगेकी; पवित्र (नारी) । — निती/निधी— ना॰ शास्त्रका नियमअनुरूप चल्न वा सफा, शुद्ध रहनाका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति । ~ माटी— ना॰ विवाह, व्रतबन्ध आदिमा यज्ञको वेदी बनाउनका निम्ति कन्याहरूबारा खनिने, चोखो ठाउँको माटो ।

  1. अङ्ग्रेजी: