चोखिनु
स्वरूप
चोखिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [चोखो+इ+नु] १. चोखो हुनु; अशुद्ध अवस्थाबाट पवित्र हुनु । २. पर सरेकी आइमाईले चारौँ दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु । ३. जुठो, फोहर केही नरहनु । ४. राम्रोसँग माझिनु वा पखालिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: