सामग्रीमा जानुहोस्

चोखा

Wiktionaryबाट

चोखा

नाम

  1. ना॰ [सं॰ चक्षु] १. कसैले मीठो–चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि; चोखे; नजर । २. उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार ।
  2. ना॰ १. उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु; अचार; चटनी; चाट । २. चोखेन ।
  1. अङ्ग्रेजी: