सामग्रीमा जानुहोस्

चोक्टो

Wiktionaryबाट

चोक्टो

नाम

ना॰ १. चारैतिरको आकारप्रकार बराबर हुने गरी पारिएको टुक्रो; चौटो । २. खेत वा बारीको सानो गह्रो । ३. राडी, गुन्द्री आदिको चारैतिर मिलेको टुक्रो; चकटी ।

  1. अङ्ग्रेजी: