चोक्टा
स्वरूप
चोक्टा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चोक्टोको ति॰ रू॰] हे॰ चौटो । — चाक्टी/चोक्टी— ना॰ साना–ठूला चोक्टाको समूह; चोक्टा र अरू त्यस्तै टुक्राटाक्री । ~ लाम्टा— ना॰ कुनै वस्तुका डल्ला र लाम्चा परेका टुक्रा; मासुका छोटा र लामा टुक्रा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: