सामग्रीमा जानुहोस्

चोके

Wiktionaryबाट

चोके

नाम

ना॰ १. ठूलो घोचो वा कीलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु; कापो । २. समान महत्त्वका दुई कुरा एकैचोटि आइपर्नु वा दुवै प्रथम कर्तव्यका रूपमा देखा पर्नु; खुँगे । वि॰ ३. कापो भएको (घोचो आदि) । ~ काठ— ना॰ चोके भएको वा कापो परेको काठ । ~ ब्याज— ना॰ ज्यादै अप्ठेरो स्थितिमा परेका व्यक्तिसित चौको वा चार दोबर पारेर लिइने ब्याज ।

  1. अङ्ग्रेजी: