सामग्रीमा जानुहोस्

चोइल्याइ

Wiktionaryबाट

चोइल्याइ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

कर्मवाच्य क्रिया

अर्थ

[सम्पादन]

ना॰ [चोइल्याउ (+आइ)] चोइलिने वा चोइली पर्ने क्रिया–प्रक्रिया । > चोइल्याइनु— क॰ क्रि॰ चोइलो पारिनु वा चोइल्याउने काम गरिनु । चोइल्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ चोइलो झिक्नु; चोइली पार्नु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: