सामग्रीमा जानुहोस्

चोइट्याइ

Wiktionaryबाट

चोइट्याइ

नाम

ना॰ [चोइटि (+याइ)] चोइटिने किसिम वा क्रिया । > चोइट्याइनु— क॰ क्रि॰ चोइटिने पारिनु । चोइट्याउनु— प्रे॰ क्रि॰ चोइटो पार्नु; ठूलो वस्तुबाट सानो टुक्रो छुट्ट्याउनु; टुक्र्याउनु ।

  1. अङ्ग्रेजी: