सामग्रीमा जानुहोस्

चैती

Wiktionaryबाट

चैती

नाम

ना॰ [चैत+ई] पश्चिमभाग विशेषतः डोल्पा जिल्लाका एकथरी मगर जातिले प्रत्येक वर्ष दुईदुई घरको पालोसान्तीका हिसाबले हिउँदका दिनमा एक महिनासम्म मनाउने चाड ।

  1. अङ्ग्रेजी: