सामग्रीमा जानुहोस्

चैत

Wiktionaryबाट

चैत

नाम

ना॰ [सं॰ चैत्र] चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना; फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइत ।
— ना॰ [चइत< सं॰ चरित्र] नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य (राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ॰) ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चैत&oldid=78965" बाट अनुप्रेषित