चेली
स्वरूप
चेली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चेलो+ई] १. छोरी । २. शिष्या; छात्रा । ३. दिदी– बहिनी । ४. अह्राउपह्राउ मान्ने आइमाई । ५. फुपू वा फुपूकी छोरी । ~ तिहार— ना॰ माघे सग्राँती । ~ बेटी— ना॰ १. छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली । २. दिदीबहिनी र त्यस्तै अरू आइमाई । ३. शिष्या र तिनै सरहका अरू नारी।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: