सामग्रीमा जानुहोस्

चेप्नु

Wiktionaryबाट

चेप्नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ चिपिट+नु] कुनै दुइटा वस्तुले बीचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु; करेपमा पार्नु; बेसरी थिच्नु ।

  1. अङ्ग्रेजी: to press.