चेप्ट्याइनु
स्वरूप
चेप्ट्याइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ चेप्टो पारिनु; चेप्टिन लाइनु । चेप्ट्याउनु— प्रे॰ क्रि॰ चेप्टो पार्नु; चेप्टिन लाउनु; थेप्च्याउनु । चेप्ट्याहट— ना॰ चेप्टिने भाव, क्रिया वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: