सामग्रीमा जानुहोस्

चेप्टे

Wiktionaryबाट

चेप्टे

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [चेप्टो+ए] १. चेप्टो परेको, चेप्टो आकारको । २. नेप्टे; थेप्चे ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ ३. काठ, लुगा, भित्तो आदिका चेप–चेपमा चेप्टिएर बस्ने र मौकामा मान्छेको रगत चुस्ने एक कीरो; उडुस । ~ पाङ्ग्रो— ना॰ ठूला रूखमा झाँगिने लहरामा ठूला– ठूला टाटाभित्र एकदेखि आठ–दसवटा गेडासम्म फल्न सक्ने चेप्टो र बाटुलो आकारको पाङ्ग्रो । ~ मकै— ना॰ चेप्टीमकै । ~ सिउँडी/स्यूँडी— ना॰ चेप्टो पाटा परेको र काँडैकाँडा हुने एक जातको दुधिलो सिउँडी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: