सामग्रीमा जानुहोस्

चेप्टी

Wiktionaryबाट

चेप्टी

विशेषण

वि॰ [चेप्टो+ई] १. चेप्टो आकारकी । २. नेप्टी ।

  1. अङ्ग्रेजी:

नाम

ना॰ ३. कपाल तह लाउन प्रयोग गरिने चेपुवा काँटी; चेपुवा । ४. तामाको एक वा दुई पैसाको मुद्रा; ढ्याकभन्दा सानो मुद्रा । ~ मकै— ना॰ चेप्टा दाना लाग्ने एक किसिमको मकै ।

  1. अङ्ग्रेजी: