सामग्रीमा जानुहोस्

चेपुवा

Wiktionaryबाट

चेपुवा

नाम

ना॰ [चेप्+उवा] १. चेपेर तेल पेल्ने कोल । २. त्यसरी तेल पेल्ने साधन । ३. गोरु, बोका, घोडा आदिलाई सुमर्दा आँड चेप्ने साधन । ४. यताउति गर्न वा बोल्न नसक्ने स्थिति । ५. तीन इन्चजति लामो सानो टाउको र चेप्टो आकारको सेतो माछो । वि॰ ६. चेप्ने काम गर्ने । ~ कोल— ना॰ चेपेर तेल पेल्ने कोल ।

  1. अङ्ग्रेजी: