चेपारे
स्वरूप
चेपारे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चेपारो+ए] १. चिप्लो घसेर आफू साखिलो हुने; लोलोपोतो पार्ने; बेसारे । २. नभएको कुरो पनि हो जस्तो पारेर साखुल्ले हुने वा झूटो प्रशंसा गर्ने; बेसारे; चिल्लोघसुवा । ना॰ ३. चेपारो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चेप+चरो] धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; दमाइँचरो; बगेडी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: