सामग्रीमा जानुहोस्

चेपाङ

Wiktionaryबाट

चेपाङ

नाम

ना॰ [भो॰ ब॰] १. नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति । २. भ्यागुतोजस्तै देखिने तर पुच्छर भएको कालो रबको घस्रेर हिँड्ने प्राणी; भानेमुङ्ग्रोजस्तै जन्तु । > चेपाङ्गी— वि॰ १. चेपाङ–जातिको; चेपाङसम्बन्धी । ना॰ २. चेपाङको भाषा ।

  1. अङ्ग्रेजी: Chepang [a marginalized Tibeto-Burman indigenous community in Nepal]