चेप
स्वरूप
चेप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [च्याप्] १. दुई फग्ल्याँटा वा साह्रा वस्तुका बीचको ठाउँ; दुलो । २. दुई बाहुपाशका बीचको भाग; काख । ३. दुई डाँडाका बीचको ठाउँ; खोल्सो; खुँज; खोच ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: