चेन्जफेन्ज
स्वरूप
चेन्जफेन्ज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰ चेन्ज (बि॰)] १. यताको उता र उताको यता पार्ने काम; हेरफेर; अदलीबदली; सारसुर; साटसुट; परिवर्तन । २. कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: