सामग्रीमा जानुहोस्

चेत्नु

Wiktionaryबाट

चेत्नु

अकर्मक क्रिया

अ॰ क्रि॰ [सं॰ चेत्+नु] १. कहिल्यै नबिर्सने किसिमको ज्ञान हुनु; कुनै किसिमका कामको राम्रोनराम्रो परिणाम थाहा हुनु । २. वस्तु वा घटनाका सम्बन्धमा राम्रो ज्ञान हुनु । ३. दूरदुहाई हुनु; तोबा हुनु ।

  1. अङ्ग्रेजी: