सामग्रीमा जानुहोस्

चेताइनु

Wiktionaryबाट

चेताइनु

कर्मवाच्य क्रिया

क॰ क्रि॰ चेत्ने पारिनु; चेत्न लाइनु । चेताउनी— ना॰ कुनै विषयमा पूर्वज्ञान दिने काम; सचेत वा होसियार गराउने कार्य; पूर्वजनाउ; नसियत । चेताउनु— स॰ क्रि॰ कुनै काम– कुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु; चेतावनी दिनु; चेत्ने बनाउनु । चेतावनी— ना॰ चेताउनी । चेताहा— वि॰ चेत्ने खालको; चेत पाइसकेको । चेतिनु— अ॰ क्रि॰ चेत्ने होइनु; चेतेको होइनु । चेतुवा— वि॰ १. चेत्ने खालको; चेत पाएको । २. अनुभवी ।

  1. अङ्ग्रेजी: