सामग्रीमा जानुहोस्

चेतबाबा

Wiktionaryबाट

चेतबाबा

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ बो॰ [सं॰ चेत+बाबो १. ठक्कर वा हन्डर खाएर चेत्ने व्यक्तिको मुखबाट निस्कने ध्वनि । ना॰ २. हन्डर; ठक्कर । वि॰ ३. चेतेको; हन्डर खाएको । ~ काशी— वि॰ बो॰ चेतबाबा; हायलकायल ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: