चेत
स्वरूप
चेत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस । २. राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध । ३. पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति; स्मरण; स्मृति । ४. मन; चित्त; हृदय । > चेतक— वि॰ १. कुनै घटना वा विषयको पूर्वज्ञान गराउने; काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने; सचेतक । ना॰ २. महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: 1. consciousness; 2. conscience; wits; senses; 3. memory; recollection; 4. mind; heart;