चेक
स्वरूप
चेक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] १. कुनै व्यक्ति वा संस्थाले आ६नो खाताबाट यति रकम दिनू भनी ब्याङ्कलाई लेखिदिने, ब्याङ्क स्वयम्ले प्रमाणित गरेको पत्र । २. ब्याङ्कमा राखिएको आफ्नो रुपियाँपैसा झिक्नका निम्ति ब्याङ्कले नै प्रमाणित गरेर दिएको पत्र । ३. चारखाने बुट्टा; विभिन्न किसिमका पाटे बुट्टा । ४. आकस्मिक किसिमको जाँच; छड्के जाँच । ५. कुनै काम भयो वा भएन भनी पुनः राम्ररी विचार पुथ्याउने काम । ६. जाँच । ७. रुजू; भिडान । ~ पोस्ट— ना॰ कुनै मुख्य ठाउँबाट आवतजावत गर्दा यात्री र उसका साथमा भएका चीजबीजको तलासी तथा सोधपुछका निम्ति राखिएको सरकारी चौकी । ~ बुक— ना॰ खातावालालाई ब्याङ्कले प्रमाणित गरेर दिने पत्रहरूको पुस्तिका; ब्याङ्कबाट रुपियाँ झिक्न चाहिने प्रमाणित पत्रहरूको सङ्ग्रह ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: