चूलिका
स्वरूप
चूलिका
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] १. श्वासनलीसँगै रहने स्थायी र राल आदि उत्पादन गर्ने अन्तःस्रावी ग्रन्थि । २. नाटकमा नेपथ्य वा पर्दाभित्रको भागबाट सूचना गरिएको अंश; अर्थोपक्षेपकको एक भेद । ~ ग्रन्थि— ना॰ राल आदि रसको उत्पादन गर्ने श्वासनलीकै दुईपट्टि रहने ग्रन्थि ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: