सामग्रीमा जानुहोस्

चूल

Wiktionaryबाट

चूल

नाम

ना॰ [सं॰] १. कपाल; केश । २. शिखा; टुपी । ३. कुनै यन्त्र वा मिसिनका भित्रपट्टि घुम्ने चक्काका चुराको तल्लो र माथिल्लो तीखो टुप्पो ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चूल&oldid=78895" बाट अनुप्रेषित