चूडामणि
नाम
ना॰ १. शिरमा लगाइने मणिजडित विशेष प्रकारको आभूषण।
विशेषण
वि॰ २. शिरमा राखिने मणिसमान योग्य; अति उत्तम ।