सामग्रीमा जानुहोस्

चुहाइ

Wiktionaryबाट

चुहाइ

नाम

ना॰ [चुहु (+आइ)] चुहुने किसिम वा क्रिया; चुवाइ । > चुहाइनु— क॰ क्रि॰ चुहुने पारिनु । चुहाउनी— ना॰ चुहेको तरल पदार्थ वा पानी; तप्केनी । चुहाउनु— प्रे॰ क्रि॰ चुहुने पार्नु; चुहुने बनाउनु । चुहान— ना॰ १. चुहुने वा धारो लाग्ने ठाउँ; चुहेर झर्ने बाटो । २. चुहाएर झिकिएको तरल वस्तु । ३. चुहिएको पानी वा पानी चुहुने प्रक्रिया । चुहावट— ना॰ १. चुहुने किसिम वा क्रिया २. चुहेर क्रमशः सकिँदै जाने प्रक्रिया ।

  1. अङ्ग्रेजी: