चुस्नु
स्वरूप
चुस्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ चूषण] १. मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु । २. अनुचित किसिमले अर्काको शोषण गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: 1. to suck; to draw in; to absorb; 2. to exploit others;