सामग्रीमा जानुहोस्

चुसाइनु

Wiktionaryबाट

चुसाइनु

कर्मवाच्य क्रिया

क॰ क्रि॰ चुस्न लगाइनु । चुसाउनु— प्रे॰ क्रि॰ चुस्न लगाउनु; सोसाउनु । चुसाहट— ना॰ चुस्ने किसिम, क्रिया वा अवस्था; शोषण । चुसाहा— वि॰ जालझेल गरी अर्काको सम्पत्ति हत्त्याउने खालको; अर्कालाई बढी सताएर फाइदा उठाउने; शोषक । चुसिनु— क॰ क्रि॰ चुस्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: to be sucked.