सामग्रीमा जानुहोस्

चुल्याइ

Wiktionaryबाट

चुल्याइ

नाम

ना॰ [चुलि (+याइ)] १. चुलिने क्रिया वा प्रक्रिया । [ चुल्याउ+आइ] २. चुल्याउने क्रिया वा प्रक्रिया । > चुल्याइनु— क॰ क्रि॰ चुली पारिनु; चुल्याउने काम गरिनु । चुल्याउनु— स॰ क्रि॰ चुली पार्नु; झुसी बनाउनु ।

  1. अङ्ग्रेजी: