सामग्रीमा जानुहोस्

चुल्ठो

Wiktionaryबाट

चुल्ठो

नाम

ना॰ [सं॰ चूल+ठो] तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लुँडो; वेणी । > चुल्ठ्याइ— ना॰ चुल्ठो पार्ने कार्य । चुल्ठ्याइनु— क॰ क्रि॰ चुल्ठो पार्ने कार्य गरिनु । चुल्ठ्याउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ चुल्ठो पार्नु वा पार्न लगाउनु । चुल्ठ्याहट— ना॰ चुल्ठ्याइ ।

  1. अङ्ग्रेजी: plaited hair or interwoven hair.