चुल्ठे
स्वरूप
चुल्ठे
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]वि॰ [चुल्ठो+ए] १. चुल्ठोजस्तो; चुल्ठो भएको; चुल्ठोवाला । २. चुल्ठोजस्तै परी फेदतिर ठूलो र टुप्पातिर साँगुरिदै गएको, बाला लाग्ने, एक जातको बास्नादार मसिनो धान । ~ गाँठो— ना॰ १. दाम्लामा दाम्लै गाँस्ताखेरि पारिने गाँठो । २. चुल्ठो बाटिसकेपछि पारिने गाँठो ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: