सामग्रीमा जानुहोस्

चुलो

Wiktionaryबाट

चुलो

नाम

ना॰ [सं॰ चुल्ली] १. खानेकुरा पकाउनका निम्ति आगो बाल्न र भाँडा बसाल्न बनाइएको ठाउँ; चुल्हो । २. भान्साखण्ड । ~ चम्को— ना॰ चुलो र चुलाका निम्ति चाहिने चम्को; चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह ।

  1. अङ्ग्रेजी: stove; oven; cooking place.