चुलै
स्वरूप
चुलै
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चुलो+ए] चुलोसहितको; एउटै चुलोमा खानेजतिको; चुले । ~ निम्तो— ना॰ एउटा चुलामा पकाएर खानेजति सबै परिवारलाई गरिएको निम्तो; नोकरचाकरलगायत जहानैलाई गरिएको निम्तो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: