सामग्रीमा जानुहोस्

चुलेँसी

Wiktionaryबाट

चुलेँसी

नाम

ना॰ चुत्राका भन्दा ठूला र प्याजी रबका गेडा फल्ने, ती गेडा खाँदा जिब्रो कालो वा नीलो हुने एक जातको बुटो; त्यसैको फल ।
— ना॰ [चुले+आँसी] फेदबाट ठाडो हुँदै गएको र चराको जस्तो चुच्चो भएर निहुरिएको, ढाडपट्टिबाट तरकारी आदि काट्ने काममा प्रयोग गरिने, एक प्रकारको फलामे हतियार । ~ हाड— ना॰ चुलेँसीजस्तो परेको टाउकाका बीचको माथिदेखि तलसम्मको हाड; मेरुदण्ड ।

  1. अङ्ग्रेजी: