सामग्रीमा जानुहोस्

चुली

Wiktionaryबाट

चुली

नाम

ना॰ [चुलो+ई] १. चुलाको सानो रूप; सानो चुलो; चूली । २. एकापट्टि चुच्चो परेको फल फल्ने एक जातको आरु ।
— ना॰ [सं॰ चूडा] १. पर्वतको चुच्चो परेर अग्लिएको शिखर; पहाडको टुप्पो; टाकुरो। २. थुप्रो; रास । — गारा— ना॰ [चुली+गढ] दुईपाखे छानो हुने घरका चौडाइपट्टिको धुरीसम्म पुगेको गारो; चुलिएर गएको गारो ।

  1. अङ्ग्रेजी: