चुलबुलाउनु
स्वरूप
चुलबुलाउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ १. चुलबुल गर्नु; चञ्चल बन्नु; छुकछुक गर्नु । २. आनन्दले थैथै हुनु । चुलबुलाहट— ना॰ चुलबुल गर्ने काम, किसिम वा अवस्था; चुलबुली । चुलबुली— ना॰ चुलबुल गर्ने स्वभाव; चञ्चल प्रवृत्ति; चकचके चाला । चुलबुले— वि॰ चुलबुल गर्ने स्वभावको; चञ्चले; चकचके । चुला चम्का— ना॰ खानेकुरा पकाउनका निम्ति बनाइएका चुला र तिनै चुलाका चम्का ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: