सामग्रीमा जानुहोस्

चुलबुल

Wiktionaryबाट

चुलबुल

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ १. चञ्चल स्वभाव; छुकछुके चाला; चकचके बानी । २. खेल्ने र बोल्ने काम । > चुलबुलाइ— ना॰ चुलबुल गर्ने क्रिया वा प्रक्रिया । चुलबुलाइनु— क॰ क्रि॰ चुलबुल गरिनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: