सामग्रीमा जानुहोस्

चुर्ना

Wiktionaryबाट

चुर्ना

नाम

ना॰ [सं॰ चूर्ण] १. पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता कीरा । २. ससाना केटाकेटी; भुराभुरी ।

  1. अङ्ग्रेजी: 1. endoparasite; 2. small children; kids.