चुर्के
विशेषण
वि॰ [चुर्को+ए] १. झगडा गर्नका निम्ति निहुँ खोज्ने; बाझ्ने स्वभावको । २. छुस्क्याइँ गर्ने; छुकछुके; छुल्याहा ।