चुरौटे
स्वरूप
चुरौटे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चुरा+औटे] चुरा बेचेर जीविका गर्ने नेपाली मुसलमान जाति । स्त्री॰ चुरौटिनी/चुरौटेनी । ~ भाषा— ना॰ चुरौटेले बोल्ने भाषा; चुरौटी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: