सामग्रीमा जानुहोस्

चुरोट

Wiktionaryबाट

चुरोट

नाम

ना॰ [अङ्॰ शेरुट] पातलो कागतको ढुङ्ग्रोमा सुर्तीको धूलो भरी, बेरेर मिसिनले तयार गरिएको धूम्रपान गरिने वस्तु (सिगरेट) ।

  1. अङ्ग्रेजी: cigarette; cheroot.