चुरे
स्वरूप
चुरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चूडा = चुचुरो] महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने होचा–होचा पहाडहरूको एक शृङ्खला; शिवालिक; चुलाचुली । ~ पहाड— ना॰ चुरेको पर्वतशृङ्खला (चुरे रेन्ज) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: a mountain range (Chure Range). A series of low hills extending south from the Mahabharata mountain range and the inner Madhesh and north of the Terai region in Nepal; Shivalik; Chulachuli.