सामग्रीमा जानुहोस्

चुरुम्फा

Wiktionaryबाट

चुरुम्फा

नाम

ना॰ [भो॰ ब॰] १. मास्तिरका मुन्टाको तरकारी खान हुने एक प्रकारको जङ्गली अलैँची । २. मुलायम ऊनबाट बनेको एक प्रकारको बाक्लो भुवादार ओढ्ने । ३. सगरमाथा अञ्चलको खोटाङ जिल्लामा रहेको एक प्रसिद्ध लेकाली डाँडो ।

  1. अङ्ग्रेजी: