चुरी
स्वरूप
चुरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [चुरो+इ, सं॰ चूडिका] सानो चुरो; चुरो ।
— ना॰ [सं॰ शौर्ये आँट, साहस (जस्तो— चुरी–फुरी॰ । ~ गाँठो— ना॰ गोलीगाँठो; कुर्कुच्चादेखि माथिका दुइटा पाङ्ग्रा । — फुरी— ना॰ १. फुर्तीफार्ती; ताउरमाउर । २.
शक्ति; तागत । ३. फुस्रो धाक; बिनसित्तिको रवाफ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: