चुरिनु
स्वरूप
चुरिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [अ॰ मू॰ चुर्+इ+नु] १. कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु । २. रिसले भित्रभित्रै जल्नु । ३. सुरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: