चुरमुऱ्याउनु
स्वरूप
चुरमुऱ्याउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. सुकेको वा झुरो वस्तु समाएर धुल्याउनु । २. उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु; कुरमुथ्याउनु । चुरमुऱ्याहट— ना॰ चुरमुऱ्याइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: